पोखरामा एक पुरुष मृत फेला, अझै भएन सनाखत
पाेखरा | असार १७, २०८०
पोखरा: पोखरामा शुक्रबार एक पुरुष मृत भेटिएका छन् ।
मृत भेटिएका पुरुषकाे दुइदिनसम्म पनि पहिचान हुन सकेको नसकेकाे कास्की प्रहरीले बताएकाे छ ।
कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका १५ मजुवा स्थित सेती नदिको किनारामा भिरबाट लडेर मृत अवस्थामा फेला परेकाे थियाे ।
कास्की प्रहरीका अनुसार अन्दाजी ५५ वर्षीय पुरुषको शव सेती नदीको किनारामा शुक्रबार फेला परेको हो ।
सेती नदीमा मृत भेटिएका ति पुरुषको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

